Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

पूजा र बेनिशाको मित्रताको आधार बन्यो ‘उपहार’

Kalakarmi Kalakarmi March 13, 2024 09:14
पूजा र बेनिशाको मित्रताको आधार बन्यो ‘उपहार’ Image

काठमाडौं– गत शुक्रवारदेखि सार्वजनिक प्रदर्शनमा आएको रेखा थापाको फिल्म ‘उपहार’ व्यवसायिक रुपमा सफल हुने पथमा छ । ‘उपहार’ प्रदर्शन भैरहेका सिनेमा हलहरुमा यतिबेला यही फिल्मका अभिनेत्रीद्वय पूजा शर्मा र बेनिशा हमालको राम्रो दौडधूप भइरहेको छ । उनीहरु सिनेमा हलमा पुगेर दर्शकको प्रतिक्रिया बुझ्न, तस्विर खिचाउन तथा फिल्मको गीतमा दर्शकसँगै तालमा ताल मिलाउँदै भिडियो बनाइरहेका छन् । यहि क्रममा यी दुबै अभिनेत्रीको मित्रता भने झन्–झन् प्रगाढ हुँदै गएको देखिएको छ । दुबैले एक–अर्कासँगका तस्विर तथा भिडियो आ–९ आफ्ना सामाजिक सञ्जालमा शेयर गर्दै एक–अर्कालाई ट्याग समेत गरिरहेका छन् । तीमध्ये एउटा भिडियोमा ...