Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘पेन्सन पट्टा’ निर्देशन गर्दै माओत्से

Kalakarmi Kalakarmi June 10, 2024 07:43
‘पेन्सन पट्टा’ निर्देशन गर्दै माओत्से Image

काठमाडौं– निर्देशक तथा कलाकार माओत्से गुरुङले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । गुरुङले निर्देशन गर्ने फिल्मको नाम ‘पेन्सन पट्टा’ राखिएको छ । माओत्से गुरुङ फिल्म्सको ब्यानरमा बन्ने फिल्मको कथा पनि निर्देशक गुरुङले नै लेखेका छन् । माओत्से गुरुङ फिल्म्सको तर्फबाट डिबी गुरडिबी गुरुङले केही दिनमै कलाकारको नाम सार्वजनिक गर्ने जानकारी दिए । केही महिना अगाडि माओत्सेको निर्देशन रहेको फिल्म ‘दयारानी’ सार्वजनिक भएको थियो । बक्स अफिसमा राम्रै कलेक्सन गरेको थियो । चरित्र अभिनेतामा पहिलो रोजाइका कलाकार माओत्से पछिल्लो समय लेखन र निर्देशनमा पनि होमिएका हुन् । उनी गुरुङ भाषाका फिल्म ...

Latest Updates See All Updates