Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

भजन शिरोमणि भक्तराज आचार्यको निधन

The Cinema Times The Cinema Times February 26, 2024 12:18
भजन शिरोमणि भक्तराज आचार्यको निधन Image

द सिनेमा टाइम्स, काठमाडौं – संगीतकार तथा वरिष्ठ गायक भक्तराज आचार्यको निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा सोमबार अपरान्ह बाटोमै निधन भएको हो । गायक तथा संगीतकार आचार्य विगत केही समयदेखि बिरामी थिए । धनकुटामा १९९९ सालमा जन्मिएका आचार्यको नेपाली सुगम संगीतमा विशिष्ट स्थान छ । स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन् आचार्य […]