Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘फिरफिरे फिरिरी’को शुभमुहूर्त

eHimalaya Times eHimalaya Times April 21, 2024 23:03
‘फिरफिरे फिरिरी’को शुभमुहूर्त Image

काठमाडौं । चलचित्र ‘फिरफिरे फिरिरी’ शुभमुहूर्त गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमबीच चलचित्रको मुहूर्तसँगै छायांकन सुरु गरिएको हो । विन्ध्यवासिनी क्रियसनको ब्यानरमा मनोजकुमार अधिकारीको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रको जेठको पहिलो साताभित्र छायांकन सक्ने लक्ष्य निर्माण युनिटको छ । आगामी दशैँमा सिनेमाघरमा ल्याउने योजनासहित चलचित्र निर्माण हुन लागेको हो । निर्माता अधिकारीले यसअघि […]