Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

गोठाला पानी पुग्यो एमालेको पदयात्रा

Kalakarmi Kalakarmi November 30, 2023 10:38
गोठाला पानी पुग्यो एमालेको पदयात्रा Image

काठमाडौं– बिहीवार बिहानदेखि प्रारम्भ नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा बैतडीको गोठला पानी पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोकमार्ग यात्राको उद्घाटन राष्ट्रिय झन्डाको झन्डोतलन गरी आज बिहान थालेका हुन् । उक्त यात्राको पहिलो स्टेशनको रुपमा गोठाला पानी, बैतडी पुगेको हो । हाल पुष्पलाल राजमार्गसमेत भनिने मध्य पहाडी राजमार्गको करिब १ हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा आजदेखि प्रारम्भ भएको हो, जुन पुस ५ गते पूर्वी नेपालको चिवा भञ्ज्याङमा पुगेर समापन हुँदैछ । ‘‘झुलाघाट– चिवा भञ्ज्याङः समृद्धिको लागि संकल्प यात्रा’ नाम दिईएको उक्त पदयात्राको क्रममा मध्य पहाडी राजमार्गका ...