Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘ईश्वर’को ‘आहा भो’ सार्वजनिक

eHimalaya Times eHimalaya Times June 24, 2024 22:59
‘ईश्वर’को ‘आहा भो’ सार्वजनिक Image

काठमाडौं । आगामी साउन ११ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘ईश्वर’को गीत ‘आहा भो’ सार्वजनिक भएको छ । प्रेमिल भावको गीतमा कृष्ण काफ्ले र गीता पाण्डेको युगल गायन छ भने भीष्मराज फूलराको शब्द रचना तथा अर्जुन पोखरेलको संगीत छ । गीतको भिडियोमा चलचित्र मुख्य अभिनेता पृथ्वीराज प्रसाईं र अभिनेत्री अनु शाहबीचको प्रेमलाई दर्शाइएको