‘जुना’को टिजरमा बालविवाहले महिलाको जीवनमा पार्ने असरको कथा
eHimalaya Times
January 15, 2025 22:23
काठमाडौं । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको चलचित्र ‘जुनाः एक व्यथा’को टिजर सार्वजनिक भएको छ । यही माघ २५ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्र गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको हो । चलचित्रमा जीवन सेञ्चुरीको निर्देशन छ । ओएसआर डिजिटलबाट सार्वजनिक टिजरमा चलचित्रकी प्रमुख कलाकार