Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

नेपालमा दैनिक एक जनामा एचआईभी एड्स संक्रमण

Kalakarmi Kalakarmi December 1, 2023 01:06
नेपालमा दैनिक एक जनामा एचआईभी एड्स संक्रमण Image

कमला भुसाल– काठमाडौं– आज डिसेम्बर १ तारिख अर्थात् विश्व एड्स दिवस । प्रत्येक वर्ष आजको दिन विश्वभर एड्स दिवस मनाइँदै आएको छ । नेपालमा पनि विगत ३६ वर्षदेखि एड्स दिवस मनाउने गरिएको छ । यस वर्ष ‘समुदायको नेतृत्वमा एड्स अन्त्य गरौं’ भन्ने मुल नाराका साथ यो दिवस मनाउन लागिएको छ । नेपालमा ३६ वर्षअघि अर्थात् सन् १९८८ मा पहिलो एचआईभी एड्स संक्रमित फेला परेको थियो । अहिले नेपालमा दैनिक सरदर एक जना एचआईभी एड्स संक्रमित हुने गरेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । पछिल्लो तथ्यांक ...