‘ह्रस्व दीर्घ’को पहिलो हप्ता उत्साहजनक व्यापार, दोस्रो हप्ता के होला ?
The Cinema Times
November 21, 2024 09:47
द सिनेमा टाइम्स, काठमाडौं । गत कार्तिक ३० गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘ह्रस्व दीर्घ’ले उत्साहजनक व्यापार गरिरहेको छ । सिनेमाले पहिलो हप्ता साढे ५ करोड हाराहारीमा व्यापार गर्ने देखिएको छ । प्रदर्शनको ५ दिनमा ४ करोड २९ लाख ग्रसकलेक्सन गरिसकेको छ । हिजो बुधबार पनि देशभरका सिनेमा हलमा राम्रो व्यापार गरेको निर्माण टिमले जानकारी दिएको […]