Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘बेहुली फ्रम मेघौली’ को अमेरिका राइट्स बिक्रि

Kalakarmi Kalakarmi September 26, 2024 14:42
‘बेहुली फ्रम मेघौली’ को अमेरिका राइट्स बिक्रि Image

काठमाडौं– निश्चल बस्नेत तथा स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको नयाँ नेपाली फिल्म ‘बेहुली फ्रम मेघौली’ को विदेश प्रदर्शन अधिकार धमाधम बिक्रि भैरहेको छ । यतिबेला फिल्मका टीजर, ट्रेलर, गीत आदि प्रचार सामग्रीहरुले दर्शकमाझ राम्रो हाईप बनाएको छ । यसैबीच, फिल्मको अमेरिका राइट्स बिक्रि भैसकेको छ । त्यसका साथै अष्ट्रेलिया, युरोप र मध्येपूर्वका देशहरुमा प्रदर्शन अधिकारको लागि कुरा भैरहेकाले केही दिनमा टुङ्गो लाग्ने जानकारी निर्माण टिमले दिएको छ । फिल्मको अमेरिका प्रदर्शनको अधिकार नेपसिने, हिमालीफाई, खड्का ग्रुप, नेपाल इन्टरटेनमेन्ट र ब्लुम एण्ड कम्पनिले खरिद गरेका हुन् । यो फिल्म दशैँको घटस्थापनाका दिन ...