Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

३१ दिनमा सकियो ‘मोदीबेनी’को छायाङ्कन, वर्षा र प्रवीणले दिए अन्तिम शट

Thulo Parda Thulo Parda March 21, 2024 06:55
३१ दिनमा सकियो ‘मोदीबेनी’को छायाङ्कन, वर्षा र प्रवीणले दिए अन्तिम शट Image

काठमाडौं। ३१औँ दिनमा चलचित्र ‘मोदीबेनी’को छायाङ्कन समाप्त भएको छ । बुधवार पर्वत जिल्लाको फलेवासमा कलाकारहरू वर्षा सिवाकोटी र प्रवीण खतिवडाले अन्तिम शट दिँदै छायाङ्कन प्याक अप गरेका हुन् । दुई चरणमा भएको यो चलचित्रको छायाङ्कन काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुन्डे र पर्वतका मोदी गाउँपालिकाको चित्रे, कुस्मा नगरपालिका र फलेवास नगरपालिकामा भएको थियो । करिब पैँतिस-चालिस वर्ष […]