Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

बेक्रअप गीत गाउन नपाएर पछुताएकी हुन् त समिक्षा ?

Kalakarmi Kalakarmi September 20, 2024 07:00
बेक्रअप गीत गाउन नपाएर पछुताएकी हुन् त समिक्षा ? Image

काठमाडौं- असोज २४ गते अर्थात दशैंको फूलपातीका दिनदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा- ५’ को बेक्रअप सङ सार्वजनिक भएको केहि समयमा नै टिकटकमा आगो बालिदिएको छ । ‘बल्ल बुझें चाल तेरो ताल र्तिताले’ बाट प्रारम्भ हुने यो गीतले एक दिनमै १० लाख भन्दा बढी भ्यूज पाउन सफल भएको छ । अहिलेको जमानामा प्रेममा ब्रेकअप नहुने कमै हुन्छन् । त्यसैले पनि प्रायः बेक्रअप भएकाहरुको मनको भडास पोख्ने खालको यो गीत बेक्रअप भएकाहरुका पूर्व प्रेमी र प्रेमिकालाई सतोसराप गर्न सजिलो माध्यम बनेको छ । यहि क्रममा गायिका समिक्षा अधिकारीले पनि ...