Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

महायज्ञमा ‘मोदीबेनी’

eHimalaya Times eHimalaya Times July 23, 2024 22:59
महायज्ञमा ‘मोदीबेनी’ Image

काठमाडौं । यही साउन १८ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘मोदीबेनी’को टिम पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आयोजित एक महिने कोटिहोम महायज्ञमा सहभागी भएको छ । ‘मोदीबेनी’ रिलिजको सम्मुखमा आशिर्वाद लिनका लागि महायज्ञमा सहभागी भएको निर्माणपक्षले जनाएको छ । ‘मोदीबेनी’को सफलताका लागि कामना गर्न अभिनेत्री वर्षा सिवाकोटी, अमरप्रताप श्रेष्ठ, कमलमणि नेपाल, दीपेन्द्र गौतम, लेखक आनन्दविक्रम