Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘उपहार’ को नयाँ गीत ‘खाडीमा भेटौँला’ सार्वजनिक (भिडियो)

Kalakarmi Kalakarmi March 12, 2024 08:09
‘उपहार’ को नयाँ गीत ‘खाडीमा भेटौँला’ सार्वजनिक (भिडियो) Image

काठमाडौं– शुक्रवारदेखि प्रदर्शनमा आएको नयाँ नेपाली फिल्म ‘उपहार’ को नयाँ गीत ‘खाडीमा भेटौँला’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलमार्फत मंगलवार सार्वजनिक भएको गीतमा मोहन नेपालीको स्वर, अर्जुन पोखरेलको संगीत र प्रमोद ढुंगानाको शब्द छ । गीतको भिडियोमा रेखा थापा, मुकुन भुषाल र राइडर प्रशान्त फिचर्ड छन् । ज्ञानेन्द्र देउजाद्वारा निर्देशित यो फिल्म यतिबेला देश भरका हलहरुमा सफलताका साथ प्रदर्शन भैरहेको छ । रेखा फिल्म्स र कपनगढी सिनेमाको ब्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, अंशु महर्जन, ...