Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

स्वस्तिमालाई बच्चा बन्ने रहर की बच्चाको ?

Kalakarmi Kalakarmi February 21, 2024 07:37
स्वस्तिमालाई बच्चा बन्ने रहर की बच्चाको ? Image

काठमाडौं– अभिनेत्री स्वस्तिमा खड्का तथा निर्देशक निश्चल बस्नेत यतिबेला फिल्म ‘मेघौली’ को छायांकनमा व्यस्त छन् । यहि क्रममा उनीहरु विभिन्न ठाँउहरुमा पुगेर शूटिङका साथै रमाइलो गरेका तस्विर तथा भिडियोहरु सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् । निश्चल र स्वस्तिमा श्रीमान–श्रीमती हुन् भनेर त चिनाइरहनै पर्दैन । यी दुबै जोडि हुन् भन्ने सबैलाई थाहा भएकै कुरा हो । तर यो जोडि वास्तविक जीवनमा मात्रै नभइ पर्दामा पनि उत्तिकै हिट छ । अझ दुबैले सामाजिक सञ्जालमा पोस्ट गर्ने कुरा पनि धेरै हदसम्म मिल्छ । यहि क्रममा स्वस्तिमाले एउटा भिडियो शेयर गरेकी छिन् । ...