Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

नेपालमा प्राथमिक सेवा सुधारको सपना देखेका अमेरिकी डाक्टर

Kalakarmi Kalakarmi December 7, 2023 04:05
नेपालमा प्राथमिक सेवा सुधारको सपना देखेका अमेरिकी डाक्टर Image

काठमाडौं– अमेरिकाको ब्राउन युनिभर्सिटीका सहायक प्राध्यापक डाक्टर रामु खरेलले नेपालमा प्राथमिक स्वास्थ्य क्षेत्रको सुधारमा धेरै काम गर्न जरुरी रहेको बताएका छन् । नेपाल न्युज बैंकसँगको संवादमा डा.खरेलले हृदयाघात, मस्तिष्काघात लगायतका कतिपय रोगमा मानिसहरुले तत्कालै प्राथमिक स्वास्थ्य उपचार पाउनु पर्ने भएपनि नेपालमा त्यो अवस्था नरहेको बताए । ‘आकस्मिक सेवा सुधार गर्नु भनेको सानो–तिनो कुरा हुँदै होइन । पहिले त आकस्मिक सेवा के हो बुझ्नु पर्छ । आकस्मिक सेवा भनेको यदि तपाईँ कुनै पनि गाउँमा हुनुहुन्छ, यदि तपाईँलाई केही आकस्मिक कुराहरु भयो । अब बिरामीलाई थाहा हुँदैन की आकस्मिक हो होइन,’ उनले ...