Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘शाम्बाला’को उपलब्धी सेलिब्रेट गर्न नसकेको भन्दै सरकारसँग रुष्ट निश्चल

The Cinema Times The Cinema Times July 27, 2024 12:26
‘शाम्बाला’को उपलब्धी सेलिब्रेट गर्न नसकेको भन्दै सरकारसँग रुष्ट निश्चल Image

द सिनेमा टाइम्स,काठमाडौं । निर्देशक निश्चल बस्नेतले सरकारको आलोचना गरेका छन् । नेपाली चलचित्रकर्मीको उपलब्धी र योगदानको मूल्यांकन र कदर सरकारले नगरेको उनको भनाइ छ । शुक्रबार निर्देशक मीन भामको सिनेमा ‘शाम्बाला’’को रिलिज डेट सार्वजनिक कार्यक्रममा  सरकारले नेपाली सिनेमाको विश्वभर चिनाउने काम गरे पनि यसलाई राज्यले भने बुझ्न नसकेको बताए । नेपाली सिनेमा ‘शाम्बाला’ दक्षिण […]