Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

डेब्यू अभिनेता अमर प्रतापसँग वर्षाले मागिन् नाकको क्षतिपूर्ति

Kalakarmi Kalakarmi July 15, 2024 07:05
डेब्यू अभिनेता अमर प्रतापसँग वर्षाले मागिन् नाकको क्षतिपूर्ति Image

काठमाडौं– अभिनेत्री वर्षा शिवाकोटीको व्यस्तता निकै बढेको छ । उनी एकपछि अर्को फिल्मको शूटिङमा लगातार व्यस्त भइरहेकी छिन् । वर्षाको नयाँ फिल्म ‘मोदीबेनी’ यही साउन १८ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मको पहिलो गीत ‘मञ्जुरी’ अहिले चर्चामा रहेको छ । दर्शकले गीतको भिडियो पनि औधी मन पराएका छन् । यो गीत राम्रो मात्र नभएर गीतको छायांकनको क्रममा पनि कलाकारहले निकै मेहनत गरेको गीतका कोरियोग्राफरको भनाइ छ । गीतलाई भिडियोमा पनि राम्रो देखाउनका लागि वर्षा र अभिनेता अमर प्रताभ श्रेष्ठले पनि निकै मेहिनत गरेका छन् । गीतका लागि नृत्यको अध्यास गर्ने ...