Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

नवराज विकका परिवारले बल्ल पाए न्याय, आमा भन्छिन्– ‘तीन जनालाई कम सजाय भएकोमा दुःखी छु’

Kalakarmi Kalakarmi December 5, 2023 14:15
नवराज विकका परिवारले बल्ल पाए न्याय, आमा भन्छिन्– ‘तीन जनालाई कम सजाय भएकोमा दुःखी छु’ Image

काठमाडौं– नवराज विकसहित ६ जनाको हत्या हुनेगरी भएको रुकुम पश्चिमको सोती घटनामा संलग्न रहेको आरोपमा ३४ जनामध्ये २३ जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई मंगलवार जन्मकैदको फैसला सुनाएको हो । आइतबारदेखि रुकुम जिल्ला अदालतमा जारी सुनुवाइपछि न्यायाधीश खड्गबहादुर केसीको इजलासले घटनामा संलग्न रहेकामध्ये २३ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो । अदालतले ज्यान मुद्दामा प्रतिवादी बनाएका मृतक नवराज विककी प्रेमिका, उनकी आमा तथा भाइलाई भने जातीय छुवाछुतमा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको छ । घटनामा संलग्न ...