Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘लाखे’ निर्देशकको ‘कंगारु’ मा जितु अनुबन्धित

Kalakarmi Kalakarmi June 15, 2024 04:14
‘लाखे’ निर्देशकको ‘कंगारु’ मा जितु अनुबन्धित Image

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कङ्गारु’ मा अभिनेता जितु नेपाल अनुबन्धित भएका छन् । सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको फिल्मका लागि निर्माण पक्षले जितुसँग कागजी सम्झौता गरेको हो । यो फिल्ममा यसअघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ तथा अर्पण थापा अनुबन्धित भइसकेका छन् । राजिव गुरुङ (दीपक मनाङ्गे) को प्रस्तुतिमा तयार हुने फिल्मको मुख्य भूमिकामा जितुको प्रवेशसँगै कलाकारहरुको लाइनअप बलियो बन्दै गएको छ । जितुले यो फिल्ममा काम गर्ने सम्झौता गर्दा आफू निकै उत्साही भएको बताएका छन् । ‘फिल्म ज्वाइँ साबको सेटमै आएर हस्ताक्षर गराउनु भयो, यो अवसरका लागि निर्देशक सम्राट बस्नेत, ...

Latest Updates See All Updates