Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘फिल्म क्षेत्रका लागि नेताहरुले भाषणबाहेक केहि गरेनन्’: भुवन केसी

Kalakarmi Kalakarmi July 25, 2024 10:26
‘फिल्म क्षेत्रका लागि नेताहरुले भाषणबाहेक केहि गरेनन्’: भुवन केसी Image

काठमाडौं– फिल्म विकास बोर्डका निवर्तमान अध्यक्ष तथा अभिनेता भुवन केसीले फिल्म क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताएका छन् । बिहीवार आफ्नै बिदाइ कार्यक्रममा बोल्दै अभिनेता केसीले सरकार फिल्म क्षेत्रप्रति गम्भीर हुनुपर्ने बताएका हुन् । ‘नेपाली फिल्म क्षेत्र यहाँसम्म आइपुग्दा सरकारले चाहिँ के गर्यो त ? नेपाली फिल्म क्षेत्रले यहाँसम्म आइपुग्नुको योगदान सरकारको योगदान शून्यजस्तो लाग्छ । फिल्म क्षेत्र यहाँसम्म आइपुग्नुलाई सरकारको महत्व प्रभावकारी छैन् । यदि सरकारले चाहेको भए फिल्म क्षेत्र आज विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्न सक्थ्यौं, अहिले पनि गरिरहेका छौं । तर त्यसका लागि केही निर्माता, कलाकार, ...