Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

बर्लिन इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘शाम्बाला’ छनोट

Himal Khabar Himal Khabar January 24, 2024 06:42
बर्लिन इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘शाम्बाला’ छनोट Image

काठमाडौँ– जर्मनीमा हुने बर्लिन इन्टरनेसनल फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘शाम्बाला’ छनोट भएको छ। फेस्टिभलको अन्तर्राष्ट्रिय फिचर विधामा फिल्म छनोटमा परेको हो। ‘शाम्बाला’ बर्लिनको यो विधामा छनोट हुने पहिलो नेपाली फिचर फिल्म बनेको छ। फिल्मका निर्देशक मीन बहादुर भाम हुन्। हलिउड पत्रिका डेडलाइनका अनुसार, अन्तर्राष्ट्रिय विधामा २० वटा फिल्म छानिएका छन्। आगामी १५ फेब्रअरी देखि २५ […]