Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘ईश्वर’ को नयाँ गीतमा डुब्दै छन् अनु र पृथ्वीराज (भिडियो)

Kalakarmi Kalakarmi June 25, 2024 00:59
‘ईश्वर’ को नयाँ गीतमा डुब्दै छन् अनु र पृथ्वीराज (भिडियो) Image

काठमाडौं– ठिक एक महिनापछि अर्थात साउन ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘ईश्वर’ को गीत ‘डुब्दै डुब्दै थिएँ म’ सार्वजनिक भएको छ । गायक कृष्ण काफ्ले तथा गायिका गीता पाण्डेको पार्श्व गायन रहेको गीतमा भीष्मराज फूलाराको शब्द तथा अर्जुन पोखरेलको संगीत सुन्न सकिन्छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा फिल्मका कलाकारद्वय पृथ्वीराज प्रसाईं तथा अनु शाह फिचर्ड छन् । पोखरा आसपास छायांकन गरिएको गीतमा पृथ्वी र अनुलाई रोमान्टिक भावमा देखाइएको छ । गीतमा फिल्मका केही दृश्यहरुलाई पनि स्थान दिइएको छ । राजु गिरी निर्देशित फिल्ममा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन ...