Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

श्रीकृष्ण जन्माष्टमीको दिन ‘हन्टर’ निर्माणको घोषणा

Kalakarmi Kalakarmi August 26, 2024 02:36
श्रीकृष्ण जन्माष्टमीको दिन ‘हन्टर’ निर्माणको घोषणा Image

काठमाडौं- श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर फिल्म ‘हन्टर’ निर्माणको घोषणा गरिएको छ । निर्माण पक्षले  सोमचार अभिनेताबाहेक काष्ट एन्ट क्रू गोप्य राख्दै नाम मात्रै घोषणा गरेको हो । जीवन सिंहले यो फिल्म निर्देशन गर्नेछन् । उनको यो डेब्यु फिल्म हुनेछ । फिल्मको  मुख्य भूमिकामा अभिनेता अरुण क्षेत्री रहनेछन् । उनले ‘महापुरुष’, ‘प्रेमा’, ‘ज्याकी आईएम २१’ लगायत फिल्ममा काम गरिसकेका छन् । अन्य कलाकारबारे केही दिनपछि गराइने बताइएको छ । क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने यो फिल्मले सुदूरपश्चिमको कथा भन्ने निर्माणपक्षले जनाएको छ । यो फिल्म एक्सन इन्टरटेनर हुने निर्देशक सिंहले बताएका छन् ...

Latest Updates See All Updates