Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

पहिलो दिन नै ‘रङ्गेली’ को उत्साहजनक व्यापार, देशभर ७० प्रतिशत बढी अकुपेन्सी

Kalakarmi Kalakarmi March 8, 2024 14:34
पहिलो दिन नै ‘रङ्गेली’ को उत्साहजनक व्यापार, देशभर ७० प्रतिशत बढी अकुपेन्सी Image

काठमाडौं- रिलिजको पहिलो दिन नेपाली फिल्म ‘रङ्गेली’ ले उत्साहजनक सुरुवात गरेको छ । काठमाडौं उपत्यका तथा बाहिरका अधिकांश हलहरूमा दर्शकको उल्लेखनीय उपस्थिति रह्यो । नेपालको सबैभन्दा ठूलो सिनेमा हल क्यूएफएक्स सिनेमामा अपेक्षित शो सङ्ख्या नआएता पनि प्राप्त प्रायः शो हाउसफुल रहेका छन् । फिल्मका वितरक गोविन्द शाहीले दिएको जानकारीअनुसार देशभर औसतमा मूल्याङ्कन गर्दा शुक्रवार साँझसम्म ७० प्रतिशत माथिको अकुपेन्सी रहेको छ । देशभरका कतिपय हलहरूमा हाउसफुल दर्शक देखिए भने कतिपयमा बढी जसो सिट भरिएका छन् । अधिकांश हलहरूमा शो टाइम प्रारम्भ हुने समयमा बिक्री भइरहेको कारण दर्शकको ‘वर्ड अफ माउथ’का कारण ...