Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘नमेटिने घाउ’ को फस्टलूकमा प्रधानमन्त्री ओली

Kalakarmi Kalakarmi August 5, 2024 04:33
‘नमेटिने घाउ’ को फस्टलूकमा प्रधानमन्त्री ओली Image

काठमाडौं– अभिनेता रमित ढुङ्गानाको निर्देशन तथा लगानीमा निर्माण भैरहेको सत्य घटनामा आधारित फिल्म ‘नमेटिने घाउ’ को फस्टलूक पोस्टर सार्वजनिक गरिएको छ । भदौ ७ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको सोमवार सार्वजनिक पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चित्रण गरिएको छ । साउने सोमवारको अवसर पारेर सार्वजनिक पोस्टरमा प्रहरी उपरीक्षकद्वय बाल नरसिंह राणा तथा कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत फिल्मका मुख्य कलाकारहरुलाई समेत समावेश गरिएको छ । यो फिल्ममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समेत अभिनय रहेको छ । फिल्ममा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीकै भूमिका निर्वाह गरेका छन् । एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा ...

Latest Updates See All Updates