Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘हात्तीछाप’ को प्रीमियर: ऐतिहासिक घटनालाई दुई घण्टामा समेटिँदा आश्चर्यमा परे यी निर्देशक

Kalakarmi Kalakarmi February 7, 2024 05:29
‘हात्तीछाप’ को प्रीमियर: ऐतिहासिक घटनालाई दुई घण्टामा समेटिँदा आश्चर्यमा परे यी निर्देशक Image

काठमाडौं– माघ २६ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘हात्तीछाप’ को मंगलवार साँझ प्रीमियर गरिएको छ । प्रीमियरमा फिल्मीकर्मी, पत्रकार तथा फिल्मका कलाकारहरु उपस्थित भए । सिमोस सुनवारको निर्देशनमा प्रदीप भारद्वजको कथा रहेको यो फिल्म हेरेपछि निर्देशक ज्ञानेन्द्र देउजाले प्रशंसा गरे । उनले यो फिल्मले नेपालको एक ऐतिहासिक घटनालाई दुई घण्टामा समेटेको देखेर आफूलाई आश्चर्य लागेको बताए । फिल्म हेर्न पुगेका निर्देशक शोभित बस्नेत, निर्देशक कृषा चौलागाई, अभिनेत्री रिस्ता बस्नेतले पनि यसको कथावस्तु, प्रस्तुति र कलाकारको अभिनयको प्रशंसा गरे । फिल्म हेर्नका लागि निर्देशक दिवाकर भट्टराई, मोडल गरिमा शर्मा, अभिनेता राज कटुवाल पनि ...