Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘रुमानी रङ्ग’ का लागि अस्ट्रेलियामा विदेशी कलाकारका लागि अडिसन

Kalakarmi Kalakarmi March 10, 2024 12:54
‘रुमानी रङ्ग’ का लागि अस्ट्रेलियामा विदेशी  कलाकारका लागि अडिसन Image

काठमाडौं – अभिनेता धिरज मगर र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहने फिल्म ‘रुमानी रङ्ग’को लागि अस्ट्रेलियामा विदेशि कलाकारको छनोट गरिने भएको छ । फिल्मका लागि अष्ट्रेलियामा दोस्रो मुख्य भूमिकामा काम गर्ने अभिनेत्री अष्ट्रेलियन नागरिकको अडिसन हुने भएको हो । अन्य ५ जना विदेशी कलाकारका पनि अडिसन छानिने छन् । ‘हालसम्म २१६ जना अष्ट्रेलियन नागरिकले अनलाइन मार्फत आवेदन दिएका छन् भने छिटै नै २१६ जनाबाट टप १० छानिने र त्यही टप १० बाट एक जनालाई दोस्रो मुख्य अभिनेत्री छनौट गरिने छ । फिल्मका लागि अष्ट्रेलियाको लाइन प्रोड्युसर कम्पनी डीब्वाइज ...