सार्वजनिक थलोमा बजाइने सङ्गीतलाई रोयल्टीको दायरामा ल्याउने अभियान सुरु
Thulo Parda
October 21, 2024 10:10
काठमाडौं। सार्वजनिक स्थलहरूमा बजाइने गीत-सङ्गीतको रोयल्टी सङ्कलनलाई थप व्यवस्थित बनाउन ‘सङ्गीत रोयल्टी सङ्कलन अभियान’ सुरु भएको छ। सङ्गीत रोयल्टी सङ्कलन समाजले काठमाडौँ उपत्यकाबाट यो अभियानको सुरुवात गरेको हो, जसअन्तर्गत रेस्टुरेन्ट, विद्यालय, र सार्वजनिक यातायातजस्ता स्थलहरूलाई रोयल्टीको दायरामा ल्याउन हरियो र रातो स्टिकर टाँस्न थालिएको छ। समाजका महासचिव बद्री पाण्डेका अनुसार, ‘गीत-सङ्गीत प्रयोग क्षेत्र’का लागि हरियो […]