Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

निफको उद्घाटनमा आनी छोइङ डोल्माको फिल्म देखाइने

Himal Khabar Himal Khabar March 14, 2024 05:53
निफको उद्घाटनमा आनी छोइङ डोल्माको फिल्म देखाइने Image

काठमाडौँ- नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सातौँ संस्करण बिहीबार(आज)देखि सुरु हुँदैछ। सुन्धारास्थित सिभिल मलमा दिउँसो साढे १ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले निफको उद्घाटन गर्नेछन्। उद्घाटन समारोहमा आनी छोइङ डोल्माको जीवनीमा आधारित डकुमेन्ट्री  फिल्म ‘आनी बोण्डः छोइङ डोल्मा’ देखाइनेछ। चैत ५ गतेसम्म सञ्चालन हुने फेस्टिभलमा ४० देशका ८८ फिल्म देखाइने आयोजकले जनाएको छ। साथै फेस्टिभल […]