Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

कात्तिकको अन्तिममा ‘मिसिङः केटी हराएको सूचना’

eHimalaya Times eHimalaya Times September 5, 2024 23:03
कात्तिकको अन्तिममा ‘मिसिङः केटी हराएको सूचना’ Image

काठमाडौं । दीपेन्द्र गौचनको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ कात्तिक ३० गतेदेखि सिनेमाघरमा आउने भएको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच चलचित्रको प्रदर्शन मिति घोषणा गर्दै टिजर पनि सार्वजनिक गरिएको हो । चलचित्रमा अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठले शीर्ष भूमिका निर्वाह गर्नुभएको छ । उहाँहरूबीचको प्रेमलाई दर्शाउँदै सुरू भएको