Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

डकु ड्रामा ‘हामी छौँ’ को प्रीमियर

Kalakarmi Kalakarmi July 25, 2024 11:58
डकु ड्रामा ‘हामी छौँ’ को प्रीमियर Image

काठमाडौं– रामजी राउतको निर्देशन तथा सोभित बस्नेतको प्रस्तुतिकरणमा निर्माण गरिएको डकु ड्रामा ‘हामी छौँ’ (सीजन १) को प्रीमियर शो आयोजना गरिएको छ । प्रीमियर शोमा ४० मिनेट डकु ड्रामाको पहिलो श्रृंखला देखाइएको थियो । सलोन–सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको ‘हामी छौँ’ को न्यूरोडस्थित रञ्जना सिनेमा हलमा बिहीवार आयोजित प्रीमियर शोमा डकु ड्रामाका कलाकारहरुको उपस्थिति रहेको थियो । सलिना बस्नेत तथा आर्यन पौडेल फिचर्ड यो डकु ड्रामा आगामी भदौ २ गतेदेखि ओएसआर डिजिटल तथा विभिन्न ओटीटी प्लेटफर्मबाट प्रसारणमा आउँदैछ । केही समयअघि यो डकु ड्रामामा समावेश गीत ‘यो नजिकको कुरा’ ...