Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

यादव खरेललाई निर्देशक समाजको दीर्घ साधना सम्मान

Kalakarmi Kalakarmi March 10, 2024 15:13
यादव खरेललाई निर्देशक समाजको दीर्घ साधना सम्मान Image

काठमाडौं– फिल्म निर्देशक यादव खरेललाई नेपाल चलचित्र निर्देशक समाजले दीर्घ साधना सम्मान अर्पण गरेको छ । समाजको १६ औं वार्षिक साधारणसभाको अवसर पारेर आइतवार राजधानीमा निर्देशक खरेलसहित विभिन्न फिल्मकर्मीलाई सम्मान गरेको हो । समाजले आयोजना गरेको चलचित्र स्रष्टा सम्मान–२०८० समारोहमा गीतकार तथा फिल्म निर्देशक यादव खरेललाई दीर्घ साधना सम्मान अर्पण गरेको हो । निर्देशक खरेल भने स्वास्थ्यका कारण कार्यक्रममा अनुपस्थित भएपछि उनका प्रतिनिधिले सम्मानपत्र ग्रहण गरे । समारोहमा नेपालको पहिलो रंगीन फिल्म ‘कुमारी’ का निर्देशक प्रेमबहादुर बस्न्यातलाई हिरासिंह खत्री स्मृति सम्मान, निर्देशक आकाश अधिकारी, दिनेश डीसी तथा सम्झना उप्रेती रौनियारलाई स्रष्टा सर्जक ...