Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘बुलाकी’ को सुखद सुरुवात

Kalakarmi Kalakarmi August 18, 2024 12:45
‘बुलाकी’ को सुखद सुरुवात Image

काठमाडौं– साउन ३२ गते शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘बुलाकी’ ले सुखद सुरुवात गरेको छ । शुक्रवार तथा शनिवार प्राप्त शोहरूमा फिल्मलाई दर्शकले साथ दिएका छन् । शनिवार राजधानी र मोफसलका अधिकांश शोहरू हाउसफूल रहेको स्क्रिनशटसहितको अपडेट निर्माता तथा कलाकार विराज विष्टले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । शनिवार दिनभर फिल्मले ७० प्रतिशतमाथिको अकुपेन्सी कायम राख्न सफल भएको वितरक करण श्रेष्ठले बताए । पश्चिम नेपालको कर्णाली तथा सुदूरपश्चिम भेगको स्थानीय कथा उठान गरेको फिल्मलाई पश्चिमेली दर्शकले राम्रो साथ दिएका छन् । शनिवार पश्चिम नेपालको नेपालगञ्ज, दाङ, बुटवल, पोखरामा फिल्मले हाउसफूल व्यापार ...