Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘यसअघि चिनेको दिनेश डिसीलाई बिर्सिदिनुस्’: नवनियुक्त विकास बोर्ड अध्यक्ष

Kalakarmi Kalakarmi September 2, 2024 10:48
‘यसअघि चिनेको दिनेश डिसीलाई बिर्सिदिनुस्’: नवनियुक्त विकास बोर्ड अध्यक्ष Image

काठमाडौं– चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले आफ्नो फाइदाको लागि आफूलाई कसैले प्रयोग नगर्न आग्रह गरेका छन् । सोमवार पदभार ग्रहण गर्दै डिसीले आफूसँग भएको अन्तर्राष्ट्रिय र राष्ट्रिय सम्बन्धलाई राम्रो कामको लागि प्रयोग गर्न सकेमा व्यक्तिगत र पेसागत हितका लागि उपयोगी हुने भन्दै व्यक्तिगत प्रयोगको सट्टा सबैले मिलेर राम्रो काम गरे इन्डष्ट्रि पूरै फाइदा मै जाने बताएका हुन् । ‘मलाई युज नगर्नुस् , राम्रो गर्नुस्, इन्डष्ट्रि पूरै फाइदामा जान्छ, मसँग भएको अन्तर्राष्ट्रिय र राष्ट्रिय नेटवर्क र सम्बन्ध जुन छ, ती सम्बन्धहरु यहाँहरुको गाडी चालकदेखि लिएर सदस्य सचिवज्यू समेतले राम्रो कामको ...