युनिभर्सल सर्टिफिकेटसहित सेन्सर पास भयो प्रकास र स्वस्तिमाको ‘वसन्त’

The Cinema Times The Cinema Times April 2, 2025 09:03
युनिभर्सल सर्टिफिकेटसहित सेन्सर पास भयो प्रकास र स्वस्तिमाको ‘वसन्त’ Image

द सिनेमा टाइम्स, काठमाडौं । चैत्र २२ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘वसन्त’ सेन्सर पास भएको छ । यो सिनेमालाई केन्द्रीय जाँच समिति (सेन्सर बोर्ड)ले युनिभर्सल सर्टिफिकेट दिएको हो । यो सिनेमाले युनिभर्सल सर्टिफिकेट पाएसँगै हरेक उमेर समुहका दर्शकले सजिलै हेर्न पाउने छन् । सिनेमा हेरिसकेपछि जाँच समितिले ‘वसन्त’लाई उत्कृष्ट प्रतिक्रिया दिएको सिनेमाका मुख्य […]