चेलीबेटी बेचविखनविरुद्ध हरिवंशको हिँड माया हिँड


काठमाडौं । हास्यकलाकार हरिवंश आचार्यले चेलीबेटी बेचबिखनविरुद्ध गीत ल्याएका छन् । यसअघि चेलबेटी बेचबिखनकै विषयमा ‘कर्कलो कोक्याउला’ र ‘काउली’ गीत गाएका आचार्यले अहिले ‘हिँड माया हिँड’ बोलको गीत ल्याएका हुन् । माइती नेपालको प्रस्तुतिमा बनेको यो गीतमा हरिवंशकै शब्द र संगीत छ । स्वरमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छिन् । ‘यो चेलिबेटी बेचबिखनविरुद्धको […]
The post चेलीबेटी बेचविखनविरुद्ध हरिवंशको हिँड माया हिँड appeared first on CHITRALAHAR.COM.