Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अभिनेत्रीहरुलाई लाग्यो भ्यालेन्टाइन

Kalakarmi Kalakarmi February 8, 2024 12:09
अभिनेत्रीहरुलाई लाग्यो भ्यालेन्टाइन Image

काठमाडौं– भ्यालेन्टाइन विक प्रारम्भ भैसकेको छ । यो विकको पहिलो दिन हिजो बुधवार रोज डे थियो भने आज दोस्रो दिन प्रपोज डे । यो समय प्रेममा रहेकाहरुका लागि अत्यन्त विशेष समय हो । भ्यालेन्टाइन डे सामान्य मानिसदेखि सेलिबिटिहरुका लागि पनि विशेष नै हुन्छ । त्यसैले त हिजोदेखि नै केही अभिनेत्रीहरुले भ्यालेन्टाइनलाई दर्शाउने किसिमका पोस्टहरु सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । अभिनेताभन्दा पनि अभिनेत्रीले भ्यालेन्टाइन विकलाई विशेष रुपमा लिएको पाइन्छ । यो क्रममा अभिनेत्री स्वस्तिमा खड्का, पूजा शर्मा, वर्षा शिवाकोटीदेखि अन्य अभिनेत्रीले रातो गुलावको फूल लिएका तस्विरहरु आफ्नो इन्स्टा स्टोरीमा राखेका ...