‘ऊनको स्वीटर’को ओभरसिज राइट्स सेभेन सिजले किन्यो, कुन कुन देशमा चल्दैछ फिल्म ?
Ranga Khabar
January 8, 2025 05:37
रंगखबर, काठमाडौँ : २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ । यसको लागि प्याट्रिक सुवेदी र रमेश ढकाल नेतृत्वको ‘सेभेन सिज इन्टरनेशनल फिल्म्स्’ले अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वका देशहरूसँगै माल्टा र मलेसियाको लागि समेत अधिकार लिएको छ । यस्तै, दक्षिण कोरियाको लागि ‘पाँचथर सेवा समाज,’ क्यानडाको […]