खगेन्द्र र वर्षाको ‘हर्ष’ ३५ औं दिनमा प्याकअप

The Cinema Times The Cinema Times April 5, 2025 09:40
खगेन्द्र र वर्षाको ‘हर्ष’ ३५ औं दिनमा प्याकअप Image

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहेको सिनेमा ‘हर्ष’को छायांकन प्याकअप भएको छ । डेब्यु निर्देशक एकता पौडेलले सिनेमाको सम्पुर्ण छायांकन ३५ औं दिनमा प्याकअप भएको बताइन् । ४० दिनको सेड्युलमा छायांकनमा निस्केका थियौं । निर्माण टिमको उत्साहपुर्ण कामले सेड्युल भन्दा ५ दिन अगावै छायांकन सकिएको उनले […]

Latest Updates See All Updates