Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अनमोलको जन्मदिनमा ‘फर्की फर्की’को फस्टलूक सार्वजनिक

Kalakarmi Kalakarmi March 30, 2024 02:15
अनमोलको जन्मदिनमा ‘फर्की फर्की’को फस्टलूक सार्वजनिक Image

काठमाडौं– अभिनेता अनमोल केसीको जन्मदिनको अवसर पारेर फिल्म ‘फर्की फर्की’ को फस्टलूक रिलिज गरिएको छ । आउँदो वर्षको जेठ १० गतेदेखि प्रदर्शनमा आउन लागेको यो फिल्मको फस्टलुकमा अभिनेता अनमोल केसीलाई मात्र स्थान दिइएको छ । अनमोलका यसअघिका लभ स्टोरी फिल्मको पोष्टर भन्दा यो पोष्टर विल्कुलै फरक छ । फिल्मको फस्टलुक हेर्दा फिल्मले समयको कथा भन्छ भन्ने अड्कल लगाउन सकिन्छ । लभ स्टोरी जनरामा बनेको यो फिल्मलाई ओम प्रकाश अग्रवालसँग मिलेर रोहित अधिकारीले निर्माण गरेका हुन् । फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् । फिल्म ‘फर्की फर्की’ लाई सुयोग गुरुङले ...