Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

फिल्म नचलेपछि दोष पत्रकारलाई ?

Kalakarmi Kalakarmi March 19, 2024 07:36
फिल्म नचलेपछि दोष पत्रकारलाई ? Image

काठमाडौं– अभिनेत्री तथा निर्देशक झरना थापाले नेपाली फिल्म क्षेत्रमा लामो समय बिताइसकेकी छिन् । प्रारम्भमा अभिनेत्रीको रुपमा सफल भएकी उनी पछिल्लो समय फिल्म निर्देशकको रुपमा स्थापित हुने क्रममा छिन् । ‘ए मेरो हजुर’ ब्राण्डका सिक्वेलहरुबाट व्यवसायिक सफलता हासिल गरेकी झरनाको निर्देशनमा बनेको पछिल्लो फिल्म ‘एक भागवत: एक गीता’ ले भने सोचेजस्तो व्यवसाय गर्न सकेन । नेपालमा अहिले फिल्म निर्माण र प्रदर्शनमा एक प्रकारको होडबाजी नै चलेको छ । यद्यपि, सबै फिल्महरुले नेपालका सिनेमा हलमा प्रदर्शन भएर लगानी सुरक्षित गर्न गाह्रो छ । तर, डिजिटल तथा विदेशको प्रदर्शनबाट भने राम्रो फिल्म ...