रियालिटी शो ‘एक्टिङ स्टार’का लागि डिजिटल अडिसनमा ५०० भन्दा बढी सहभागी
Thulo Parda
November 26, 2024 02:20
काठमाडौं – अभिनयमा रुचि राख्ने प्रतिभाहरूलाई लक्षित गर्दै रियालिटी शो ‘एक्टिङ स्टार’का लागि केही महिना अघि सुरु गरिएको डिजिटल अडिसनमा हालसम्म ५०० भन्दा बढीले भिडियो पठाएका छन् । कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले यसबारे जानकारी गराउँदै, डिजिटल अडिसनबाट छनोटमा परेकाहरूलाई उनीहरूको गाउँ–ठाउँमै पुगेर सहभागिताको प्रमाणपत्र प्रदान गरिने जनाएको छ। डिजिटल अडिसनमा बाल कलाकारदेखि वृद्धसम्मका […]