Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

टीजरमा ‘१२ गाउँ’: एक्शनमा पनि सुन्दरता

Kalakarmi Kalakarmi August 16, 2024 09:01
टीजरमा ‘१२ गाउँ’: एक्शनमा पनि सुन्दरता Image

काठमाडौं– दशैँ आउन पौने दुई महिना बाँकी छँदा त्यहि मौका पारेर फिल्म रिलिज गर्ने निर्माताहरु अहिले धमाधम आफ्ना फिल्मको पोस्टर, टीजर, गीत रिलिज गर्नमा व्यस्त भएका छन् । यहि क्रममा असोज १८ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘१२ गाउँ’ को टीजर शुक्रवार दिउँसो सार्वजनिक भएको छ । दशैँको फूलपातीको दिनदेखि प्रदर्शनमा आउने यो एक्शनले भरिएको फिल्म पोस्टर रिलिज भएदेखि नै चर्चामा छ । चर्चाको मुख्य कुरा भनेको अभिनेता तथा निर्देशक विराज भट्टका छोरा समिर भट्ट हुन् । १२ गाउँको पहिलो पोस्टरमा जब समिर देखिए, तब उनको शारीरिक बनावट ...