Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

टीजरमा ‘एक्टरः टेक वन’: प्रदीपको स्टारडमदेखि राजबल्लभको कम ब्याकसम्म भिडियो

Kalakarmi Kalakarmi September 27, 2024 15:00
टीजरमा ‘एक्टरः टेक वन’:   प्रदीपको स्टारडमदेखि राजबल्लभको कम ब्याकसम्म भिडियो Image

काठमाडौं– आगामी कार्तिक १५ (लक्ष्मी पूजा) गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘एक्टरः टेक वन’ को टीजर सार्वजनिक गरिएको छ । टीजरमा अभिनेता प्रदीप खड्काका विभिन्न चरित्रहरूलाई प्रस्तुत गरिएको छ भने अभिनेता राजबल्लभ कोइरालालाई स्टाइलिस लुक्समा इन्ट्री गराइएको छ । १ मिनेट २० सेकेन्ड लामो टीजरमा, अभिनेत्रीहरू आना शर्मा र दिव्या रायमाझीलाई प्रदीप खड्कासँग रोमान्टिक दृश्यहरूमा प्रस्तुत गरिएको छ । यसका सम्बन्धको केही तनावपूर्ण स्थितिहरूलाई पनि चित्रण गरिएको छ । टीजरको अन्त्यमा देखिने दृश्य र राजबल्लभको संवादले यो फिल्ममा केही रहस्य रहेको अनुमान गर्न सकिन्छ । १० वर्षपछि फिल्ममा कमब्याक गरेका ...