Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

पोलिटिकल-कमेडी फिल्म ‘तैँ चुप मैँ चुप’ को घोषणा

Kalakarmi Kalakarmi July 4, 2024 00:16
पोलिटिकल-कमेडी फिल्म ‘तैँ चुप मैँ चुप’ को घोषणा Image

काठमाडौं– कलाकार तथा निर्माता सन्तोष अधिकारीले आफ्नो जन्मदिनको अवसर पारेर पोलिटिकल-कमेडी फिल्म ‘तैँ चुप मैँ चुप’ निर्माण गर्ने घोषणा गरेका छन् । सन्तोष अधिकारी फिल्म्सको ब्यानर तथा अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको सहकार्यमा बन्ने यो फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गर्ने छन् । मनिष गौतम यो फिल्मका लेखक हुन् । काठमाडौं तथा पोखरामा छायांकन हुने यो फिल्मका लागि कलाकार तथा गीत–संगीतको छनौट जारी रहेको बताइन्छ । पोलिटिकल सस्पेन्स कथा रहेको यो फिल्मले समसामयिक राजनीतिक घटनाक्रमहरूलाई कमेडी शैलीमा प्रस्तुत गर्ने निर्देशक घनश्याम लामिछानेले बताए । यो फिल्ममा आशिष थापा मगर र प्रतिमा ...

Latest Updates See All Updates