फिल्म हे मायाको घोषणा


काठमाडौं । दीपक लम्सालको लगानीमा फिल्म ‘हे माया’ निर्माण हुने भएको छ । आगामी जेठबाट फिल्मको छायांकन तयारीसहित यो फिल्मको निर्माण घोषणा गरिएको हो । फिल्मका लागि अहिलेसम्म धेरै कलाकारसँग मौखिक सहमती भैसकेपनि लिखित सम्झौता हुन बाँकी रहेकाले केही समयपछि कलाकार सार्वजनिक गर्ने निर्माता दीपकले बताए । लम्साल लामो समयदेखि भारतको मुम्बईमा बसेर बलिउड र […]
The post फिल्म हे मायाको घोषणा appeared first on CHITRALAHAR.COM.