Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अग्रिम बुकिङमा ‘मनसरा’: आक्रामक व्यापार गर्ने संकेत

Kalakarmi Kalakarmi May 1, 2024 07:29
अग्रिम बुकिङमा ‘मनसरा’: आक्रामक व्यापार गर्ने संकेत Image

काठमाडौं– उपेन्द्र सुब्बाको निर्देशन रहेको नयाँ नेपाली फिल्म ‘मनसरा’ को अग्रिम बुकिङ टिकट खुल्ला गरिएको छ । यही वैशाख २१ गते शुक्रवारदेखि प्रदर्शनमा आउने यो फिल्मका लागि क्यूएफएक्सलगायत सिनेमा हलले अग्रिम बुकिङ टिकट खुल्ला गरेका हुन् । क्यूएफएक्सले देशभरका हलमा ‘मनसरा’ लाई ६९ शो दिएको छ । क्यूएफएक्सले काठमाडौंमा २८ तथा मोफसलमा ४१ शो उपलब्ध गराएको छ । वान सिनेमाजले दुई वटा आउटलेटमा १२ शो उपलब्ध गराएको छ । देशकै दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई लगायतका हलमा अग्रिम बुकिङ टिकट खुल्ला हुन बाँकी छ । बुधवार साँझसम्म देशभरका सम्पुर्ण हलमा ...