Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

विपिन कार्की भन्छन्- ‘म हिरो बन्छु भन्दा हाँस्थे, खिसी गर्थे’

Kalakarmi Kalakarmi March 21, 2024 09:40
विपिन कार्की भन्छन्- ‘म हिरो बन्छु भन्दा हाँस्थे, खिसी गर्थे’ Image

काठमाडौँ- अभिनेता विपिन कार्की अहिलेका सफल अभिनेता हुन् । पात्रलाई जीवन्त बनाउन प्राय निर्माता तथा निर्देशकको रोजाईमा विपिन पर्ने गरेका छन् । तर, स–साना भूमिकामै आफ्नो कार्यकौशलता देखाएर दर्शकको प्रिय बन्दै गरेका विपिनले जात्रामा पाएको भूमिकामार्फत आफूलाई स्थापित गर्न सफल भए । ‘छड्के’मा बिन्दु र ‘पशुपति प्रसाद’मा भष्मे डन जस्तो भूमिकामा प्रस्तुत भएका विपिनलाई निर्देशक तथा लेखक प्रदीप भट्टराईले एक इमान्दार, सङ्घर्षशिल फडिन्द्रको भूमिकामार्फत दर्शकसमक्ष ल्याए । विपिनले आफैँ पनि हिरो बन्छु भन्दा कसैले पत्याएनन् ।बिपिन भन्छन् ‘म हिरो बन्छु भन्दा धेरैले हाँसेर उडाए, खिसी गरे । तर, ती सबको ...