Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

एक्सनलाई प्राथमिकता दिँदै बाबु छोरीको कथा बोल्ने ‘चित्रा’ ट्रेलर सार्वजनिक

Filmy Nepal Filmy Nepal January 3, 2024 14:18
एक्सनलाई प्राथमिकता दिँदै बाबु छोरीको कथा बोल्ने ‘चित्रा’ ट्रेलर सार्वजनिक Image

काठमाडौं । यहि पौष २७ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘चित्रा’को ट्रेलर सार्वजनिक भएको छ। बुधबार युट्यूबमा सार्वजनिक ट्रेलरले पारिवारिक कथा बोल्छ । ट्रेलरमा एक्सन दृश्य पनि प्राथमिकताका साथ समावेश छन् । ट्रेलरमा प्रमुख कलाकार सबैलाई समेटिएको छ । फिल्ममा सन्तोष अधिकारी, अर्पण थापा,प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे, सुभेच्छा खड्का पृमुख अभिनयमा छन् । […]